मोदी लण्डनमा पक्राउ !

लण्डन । भारतीय हिरा कारोबारी नीरव मोदी लण्डनमा पक्राउ परेका छन् । पञ्जाव नेशनल बैंकको १३ हजार करोड भारतीय रुपैयाँ घोटालाको आरोपमा उनी पक्राउ परेका हुन् । भारतकौ सबैभन्दा ठूलो बैंक घोटाला मानिन्छ । सन् २०१८ को सुरुवातमा लण्डन गएका उनी त्यसपछि स्वदेश फर्किएका थिएनन् । ४८ वर्षका मोदी लण्डनको होल्बोर्न इलाकामा मंगलबार पक्राउ परेका … Continue reading मोदी लण्डनमा पक्राउ !